Eh Jun Eh Tara - Yogesh Vaidya
ए जून ए तारा - योगेश वैद्य
Recorded live during 'Paleti with Yogesh Vaidya - March 2009'

सङ्गीत: नातीकाजी
Lyrics
Nepali
Transliterated

ए जून ए तारा गइदिनु बत्तीहरू नबाल्दिनु
मेरो रात त्यसै उज्यालो छ मेरो दिल जलीरहेकोले

म त देख्दछु बसन्तमै कति फूल उदास भएको
मिलनको सुख घडीमै पनि दिन निरास भएको
ए जून ए तारा गइदिनु

मेरो यस बिछोडमै पनि मेरो दिल रमाउन सक्छ
रुन देऊ आँसुले पनि मेरो प्यास बुझाउन सक्छ
ए जून ए तारा गइदिनु बत्तीहरू नबाल्दिनु
मेरो रात त्यसै उज्यालो छ मेरो दिल जलीरहेकोले