Eh Kanchha Thattaimaa - Suraj Kumar Thapa, Sheela Bista
ए कान्छा ठट्टैमा - सुरज कुमार थापा, शिला विष्ट
Recorded live during 'Paleti with Ratna Shamsher Thapa - June 2007'
Singer: Suraj Kumar Thapa, Sheela Bista
Composer: Narayan Gopal
Original Singer: Tara Devi, Narayan Gopal

गायक: सुरज कुमार थापा, शिला विष्ट
सङ्गीत: नारायण गोपाल
मूल गायन: तारा देवी, नारायण गोपाल
Lyrics
Nepali
Transliterated

युवती- ए कान्छा ठट्टैमा यो बैंश जान लाग्यो
युवक- जाँदैन बाचा खेर पर्ख लिन आउँला

युवती- मिर्मिरे उषामा औंठी साट्न आउँनु
शीरमा रेशमी फेटा बाँधी आउँनु

युवक- अमुल्य हिरालाई फुलै फुलको डोली
बाजालाई अघि लगाई बैशाखमै आउँला

युवक- ओभानो सिउँदोमा सिन्दुर छरी दिउँला
सुनको चुराले नारी सजाई दिउँला

युवती- सीतारा जडेको त्यो घुम्टो म ओढी
सुस्तरी लाजले निहुरी म आउँला