Ek Chimti - Daisy Baraili
एक चिम्टी - डेजी बराइली
Recorded live during 'Paleti with Daisy Baraili - April 2010'
Singer: Daisy Baraili
Composer: Chandan Lomjel
Lyricist: Kamal Gurung

शब्द: कमल गुरुङ
Lyrics
Nepali
Transliterated

एक चिम्टी सिंदुरमा रंगियो सारा जीवन
कति गाढा रै‘छ मायालु यो सिंदुरको रंग
एक लुँग पोतेमा बाँधियो सारा जीवन
कति गाढा रै‘छ मायालु यो पोतेको बन्धन

त्यो बाँझो गोरेटोमा लालुपाते पूmलेजस्तो
गुराँसको कोपिलामा लालीमा चढेजस्तो
सिउँदोको शीरानीनेर छरिएको चिम्टी सिंदुर
कति गाढा रै‘छ यो जीवन रंगियो सारा

छहराको वूंदभित्र भरिएको गीतजस्तो
माकुराको जालोसित अल्झिएको शीतजस्तो
पहाडी रंग बोकी उनीएको रानी पोते
कति गाढा रै‘छ यो जीवन रंगियो सारा