Gauna Deu Geet - Meera Rana
गाउन देऊ गीत - मीरा राणा
Recorded live during 'Paleti with Meera Rana - February 2010'
Singer: Meera Rana
Composer: Chandraraj Sharma
Lyricist: Chandraraj Sharma

सङ्गीत: चन्द्रराज शर्मा
शब्द: चन्द्रराज शर्मा
Lyrics
Nepali
Transliterated

गाउँन देउ गीत मलाई प्यारमा होइन पीरमा
हाँस्न देउ आज मलाई जितमा होइन हारमा

मिल्किएकी फूल हूँ म चुडिएको हारको
बेसुरा आवाज हूँ म छिनिसकेको तारको
रम्न देउ आज मलाई होसमा होइन बेहोसमा
गाउन देउ गीत मलाई

मनमा उठेको भावना आँसुमा बगाउँछु
जीवनका सुनौला सपना आहमा उडाउँछु
रून देउ आज मलाई एक्लै अँधेरी रातमा