Recorded live during 'Paleti with Badri Durga Kharel - July 2008'
Composer: Gopal Yonjan
Lyricist: Gopal Yonjan

सङ्गीत: गोपाल योन्जन
शब्द: गोपाल योन्जन
Lyrics
Nepali
Transliterated

घाम र जून डुबेर पुरानो कहिले हुँदैन
जन्मन्छ बोकी लालीमा आकाश धर्ती च्यातेर

बाँचेर सधैँ जो मर्छ मरेर कहिले बाँच्दैन
बाँचेर बाँच्न जो खोज्छ मारेर कहिले मर्दैन

हजार चोटी म मर्छु सत्यको साँचो खोजीमा
सबैको लागि म बाँच्छु मृत्युलाई च्यापी आँखामा
जन्म र मृत्यु यी दुई छन् सबैले नछोई हुन्दैन
रगत त्यसै आउदैन कथा नभनी छाड्दैन