Hajar Choti - Tara Thapa
हजार चोटी - तारा थापा
Recorded live during 'Paleti with Tara Thapa - July 2011'
Singer: Tara Thapa
Composer: Deepak Jangam
Lyricist: Narayan Acharya

सङ्गीत: दीपक जंगम
शब्द: नारायण आचार्य
Lyrics
Nepali
Transliterated

हजार चोटी जन्मुला, हजार दुःख सहुला
तिमीलाई पाउन, तिम्लाई रिझाउन

तिमी मेरो जीवन, म तिम्रो जोबन
तिमी मेरो विश्वास, म तिम्रो धडकन

तिमी मेरो मन्दिर, म आरधना
तिमी जीवन यात्रा, म शुभकामना