Harsale Man Mero - Robin Sharma
हर्षले मन मेरो - रविन शर्मा
Recorded live during 'Paleti with Robin Sharma - May 2010'
Singer: Robin Sharma
Lyricist: Dhanendra Bimal

शब्द: धनेन्द्र बिमल
Lyrics
Nepali
Transliterated

हर्षले मन मेरो झुमेको छ
जीवनमा नया घाम लागेको छ
आज सारा शरिर भरि,
खुशीको लहर छाएको छ

पवन पनि रोकी रोकी मेरो साथ हिडिरहेछ
सागर पनि उर्ली उर्ली मेरो नजिक आइरहेछ
कस्लाई बाँडु आज म हाँसो अधरभरि उम्लिरहेछ
आज सारा शरिरभरि खुशीको लहर छायाको छ

मैले मेरो जीवन पाएँ उसले आफ्नो सपना पाई
सुनाइदिनु ए वसन्त धर्ती आकाश सारालाई
कसलाई बाँडु मेरो चाहना हृदयभरि छल्किरहेछ
आज सारा शरिरभरि खुशीको लहर छायाको छ