Hasna Pani - Prakash Gurung
हाँस्न पनि - प्रकाश गुरुङ
Composer: Prakash Gurung
Lyricist: Subhas Chandra Dhungel

शब्द: सुवाश चन्द्र ढुंगेल
Lyrics
Nepali
Transliterated

हाँस्न पनि सिकि राख, रुन पनि सिकिराख
जिन्दगीलाई नजिकबाट, छुन पनि सिकि राख
हाँस्न पनि ...

आज सम्म जिन्दगीमा तिमीले धोका खाकी छैनौ
आँखा भरि आँशु बोकी विरही गीत गाकी छैनौ
त्यसैले त तिमी हाँस्छौ, जिन्दगी हो फूल भनी
रुन पनि सिकी राख, जिन्दगी हो काँडा पनि
जिन्दगीलाई नजिकबाट ...

जसलाई तिमी आफ्नो भन्छौं, ऊ पराई पनि हुनसक्छ
तिम्ले पराई भन्या मान्छे, तिम्रो पीरमा रुन सक्छ
आफन्त नी चिनी राख, पराया पनि चिनी राख
आफ्ना हुन्छन् एक दुई जना, पराईहरु हुन्छन लाख
जिन्दगीलाई नजिकबाट ...