Hatar Chha - Suman Thapa
हतार छ - सुमन थापा
Recorded live during 'Paleti with Suman Thapa: Songs of Vision - October 2019'
Lyrics
Nepali
Transliterated

हतार छ, एकदम हतार छ
तर ट्राफिक जाम छ
क्या झ्याउ ! जाम छ !

भेट्नु छ कसैलाई, भेट्नु छ
यो सहरमा
छुट्नु छ फेरि छुट्नु छ
यो सहरमा
यति धेरै यहाँ काम छ
तर ट्राफिक जाम छ

मोडिफाइ गरेको बाइकको
यहाँ के काम
गतिशील हाम्रो लाइफको
यहाँ के काम
सपनाहरूको यस्तो लाम छ
तर ट्राफिक जाम छ