Hawa Sanga - Pawan Gole
हावासँग - पवन गोले
Recorded live during 'Paleti with Pawan Gole - September 2012'
Singer: Pawan Gole
Composer: Suwarna Limbu
Lyricist: Shiva Shankar Thapa

गायक: पवन गोले
सङ्गीत: सुवर्ण लिम्बू
शब्द: शिव शंकर थापा
Lyrics
Nepali
Transliterated
Translated

हावासँग बगु भन्छ, पातसँग बोलु भन्छ
यो मनको हागो फेरि कहिकतै सल्कु भन्छ
चट्टानालाई फोरु भन्छ, पानीलाई सल्काउ भन्छ
यो रातको कथालाई उज्यालोमा भनौ भन्छ
हावासँग बगु भन्छ

रुनि आखाँ हुन्छ चिसो हुन्छ, हास्ने ओठ निलो हुन्छ
रुनि आखाँ हुन्छ चिसो हुन्छ, हास्ने ओठ निलो हुन्छ
मरीजाने मान्छेलाई बाच्न कति कथा हुन्छ
यो रातको कथालाई उज्यालोमा भनौ भन्छ
हावासँग बगु भन्छ

कति कम्जोर मन रैछ, फुटि जाने डर हुन्छ
कति कम्जोर मन रैछ, फुटि जाने डर हुन्छ
कति कम्जोर फुल रैछ, झरी जाला जस्तो हुन्छ
यो रातको कथालाई उज्यालोमा भनौ भन्छ

हावासँग बगु भन्छ, पातसँग बोलु भन्छ
यो मनको हागो फेरि कहिकतै सल्कु भन्छ
चट्टानालाई फोरु भन्छ, पानीलाई सल्काउ भन्छ
यो रातको कथालाई उज्यालोमा भनौ भन्छ
हावासँग बगु भन्छ