Ho Majhi Dai (Tari Nadeu) - Meena Niraula
हो माझी दाइ (तारी नदेऊ) - मीना निरौला
Recorded live during 'Paleti with Meena Niraula: Celebrating Women in Nepali Music - February 2019'
Singer: Meena Niraula
Composer: Gopal Yonjan
Lyricist: Nagendra Thapa
Original Singer: Tara Thapa

सङ्गीत: गोपाल योन्जन
शब्द: नगेन्द्र थापा
मूल गायन: तारा थापा
Lyrics
Nepali
Transliterated

हो माझी दाइ. . . . .
तारी नदेऊ हे माझी दाइ
माइतीको पाप लाग्ला है
छाडी नदेउ हे माझी दाइ
मायालुको श्राप लाग्ला है

वारी मेरो माईती घर जाँहा आँखा खुल्यो
खेल्दा खेल्दै लुकामारी फूलझै योवन झुल्यो
त्यही गाउँ त्यही ठाउँ आज एक्लै पारी
जान मन छैन मलाई साथी सारा छाडी

पारी मेरो सिन्दुरको ईन्द्रेणीको देश
योवनमा लाली छर्ने मायालुको भेष
घुम्टो भित्र लुकाई राख्छु सुकुमारी संसार
पहिलै पल्ट देखुँ आफ्नै खसमको अनुहार
तारीनदेउ हे माझी दाइ . . .