Ja Sandesh - Ashok Rai
जा सन्देश - अशोक राई
Recorded live during 'Paleti with Ashok Rai - August 2007'
Singer: Ashok Rai
Composer: Ashok Rai
Lyricist: Yuddha Prasad Mishra

गायक: अशोक राई
सङ्गीत: अशोक राई
शब्द: युद्ध प्रसाद मिश्र
Lyrics
Nepali
Transliterated

जा सन्देश उडेर देशभरको पाखा र पर्बत हुँदै
जिउँदो मन्त्र फुकि तँ दे झोपडीको तातो मुटुमा छुँदै ।
हाम्रो शोषितवर्गको प्रतिक्रिया मै एक राँको तँ जा
फुट्ने कान गरी ठूला महलका (उजण्ड डङ्काबजा) ३

हाम्रा कोप भएर तोप उखड़ा गर्नु छ, कालो ढिपी
राख्दै इज्जत देशको रगतले आँगन करेशो लिपी
हाम्रा उग्र तुज़ुब मनुष्य स्तरको झण्डा उठाइदिने
हामी छौं अहिले खड़ा धरतीको (फन्दा छुटाइ दिने) ३