Janma Garidien -
जन्म गरिदिइन -
Composer: CK Rasaili
Lyricist: CK Rasaili
Original Singer: CK Rasaili

Lyrics
Nepali
Transliterated

जन्म गरिदिइन माताले
कति दुख कष्ट पाएर

पालन पोषण गरी बढाए
कति दुख बेहोरेर
ज्ञान र बुद्धी पनि दिइन
कति कष्ट सहेर
भविष्यमा केही गर्लान् भनेर
हृदयमा ठूलो आशा लिएर

बसिरहेकी पित्र माता
त्यो पारी कुटेरीमा
रोग कष्टले थलिई रहेछिन्
आज वृद्ध अवस्थामा
भुलेऊ किन आज तिमी
मुमाको त्यो प्यार पनि