Jasto Timilai Rahar - Yogesh Vaidya
जस्तो तिमीलाई रहर - योगेश वैद्य
Recorded live during 'Paleti with Yogesh Vaidya - March 2009'
Singer: Yogesh Vaidya
Composer: Shiva Shankar
Lyricist: Rajendra Thapa

सङ्गीत: शिव शंकर
शब्द: राजेन्द्र थापा
Lyrics
Nepali
Transliterated

जस्तो तिमीलाई रहर मलाई उसै रहर
संगै भुल्ने रहर संगै फूल्ने रहर
संगसंगै मिलनमा भुल्ने रहर

आँखा आँखा टेकेर अधर अधर टेकेर
राता जाला भनी उज्यालोलाई छेकेर
भिजेको कम्पनले छुने रहर

तिमी म देखेर म तिमी देखेर
मनका भावहरु संकेतमा लेखेर
अंगालो अंगालोमा रुने रहर