जति हाँसु भन्छु आँसुमा डुब्छ जीवनअन्धकारमा बिउझि बेथा चर्किन्छ मेरो मन
खुसीका रंगहरु इन्द्रेणीझैँ बिलाए आँखा मिच्दै चोटहरु मुटु भित्र पलाए
प्रितीका धुनहरु बादल पारी हराए मेरा भाग्य-रेखाहरु धुवा बनी बिलाए