जीवन भनूँ त घात छमृत्यु भनूँ त सास छदोधारमा बाँचूँ कति ?हरगीतमा चित्कार छ
न बास छ, न आश छमान्छेहरूकै त्रास छजहाँ म खोज्छु उठूँ भनेरत्यहीँ असारे भास छ
अँध्यारो छ, ओह्रालो छखेद्नेहरूकै लाम छचर्किसके चाहना सबै दुख्ने मुटुचाहिँ बाँकी छ