Jham Jham Pani Paryo - Suraj Kumar Thapa
झमझम पानी पर्‍यो - सुरज कुमार थापा
Recorded live during 'Paleti with Madhav Prasad Ghimire - February 2009'
Composer: Master Ratnadas Prakash
Original Singer: Master Ratnadas Prakash

सङ्गीत: मास्टर रत्नदास प्रकाश
मूल गायन: मास्टर रत्नदास प्रकाश
Lyrics
Nepali
Transliterated
Translated

झमझम पानी पर्‌यो असारको रात
बारीबाट बज्न लागे मकैका पात

जुनकिरीमा झल्याकझुलुक बलेसीको धारा
कहाँ होला डाँडामाथि झुल्किएको तारा

संगीतको संसारमा कहाँनिर ब्यूँझिऊँ
आधा रातमा एक्लै उठी आज कसलाई सम्झिऊँ

रिमिझ्मिी धारासँगै गाऊँगाऊँ लाग्छ
जुनकिरीको साथ उडी जाऊँजाऊँ लाग्छ

कति मीठो आधा रातमै झुल्किएको तारा
अझ् मीठो मनमनै सम्झ्एिको प्यारा

सानी पनि गाउँछे मेरो वन पनि गाउँछ
हर्ष पनि आउँछ हजुर पीर पनि आउँछ