Jindagiko Panabhari - Phatteman
जिन्दगीको पानाभरि - फत्तेमान
Recorded live during 'Paleti with Phatteman - May 2007'
Singer: Phatteman
Composer: Narayan Gopal
Lyricist: Bhairavnath Rimal 'Kadam'

सङ्गीत: नारायण गोपाल
शब्द: भैरवनाथ रिमाल 'कदम'
Lyrics
Nepali
Transliterated
Translated

जन्दगीको पानाभरी सुख भेटिँदैन 

के भो मलाई लौन बुझिदेऊ
मनको आशा पुर्याउने फूल फूलाइदेऊ
व्यथा लुक्छ शून्यभित्र हेर्दा देखिँदैन
मुखमा ल्याई भन्न खोज्दा भन्न सकिँदैन

जीवनको एउटै मेरो इच्छा अल्झिरहेछ
हृदयको नशानशा सञ्चार भैरहेछ 
चाहानमा अल्झाउने तार छिन्न सक्छ
हेरिल्याए जिन्दगीमा व्यथा छिन्न सक्छ