Recorded live during 'Paleti with Binod Syangden - November 2012'
Lyrics
Nepali
Transliterated

जोगाऊ है फूल जस्तो जोवन नत्र यहाँ गाल पर्ला
अल्लारे बैंसालुको नराम्रो बात लाग्ला

कलिलो फूल हो जोवन लत्रेर झर्न सक्द छ
पागल हुने यो मन बदलेर जान सक्द छ

घाम छाया जस्तै यो माया बादलले छेक्द छ
पुर्णेको जून हो भने दाग पनि देख्द छ