Jovan Yesai - Prakash Gurung, Sheela Bista
जोवन यसै - प्रकाश गुरुङ, शिला विष्ट
Recorded live during 'Paleti with Prakash Gurung - October 2006'
Singer: Prakash Gurung, Sheela Bista
Composer: Prakash Gurung
Lyricist: Prakash Gurung
Original Singer: Daisy Baraili, Om Bikram Bista

गायक: प्रकाश गुरुङ, शिला विष्ट
मूल गायन: डेजी बराइली, ओम विक्रम विष्ट
Lyrics
Nepali
Transliterated

केटाः जोवन यसै बिती सक्यो यो ज्यान केलाई मेरी मायालु
केटीः जोवन बित्न बाँकी नै छ हतार केलाई मेरो मायालु
(साथ साथ जिँउनु पर्छ, अहिले हतार छैन मायालु)२
केटाः जोवन यसै ....
(माया नगास्ने मेरी मायालु)
(हतार केलाई................)

केटाः (दुःख संझे दुःखै हुन्छ, हाँसी देउन मेरी मायालु)२
लिएर जानु के छ यहाँ, मायामा आनन्द हुन्छ
यहि मैले संझे मेरी मायालु
केटीः जोवन बित्न ...

केटीः (आँशुको गोलो संसारमा के माया गाँस्नु मायालु)२
तिम्रो मेरो जस्तो यौवन झरि गएको धेरै देखे
यहि मेरो आँखाले मेरो मायालु
जोवन बित्न बाँकी नै छ ...