Juni Junilai - Robin Sharma
जूनी जूनीलाई - रविन शर्मा
Recorded live during 'Paleti with Robin Sharma - May 2010'
Singer: Robin Sharma
Composer: Ram Thapa
Lyricist: Surendra Rana

सङ्गीत: राम थापा
शब्द: सुरेन्द्र राना
Lyrics
Nepali
Transliterated

जूनी जूनीलाई मेरी उनिलाई
अरुलाई होइन मेरो माया मेरी उनिलाई
केही छिनलाई होइन चोखो माया
जूनी जूनलाई मेरी उनिलाई

जूनेली रातका शीतल पलहरु
उषाको लालीको गुलाबी रंगहरु
इन्द्रेणी माला जूनका टिका मेरी उनिलाई

साँझ एकान्तमा खोलाको धुनहरु
रोजी रोजी बसन्तका सुन्दर फूलहरु
रगतको सिन्दुर मुटुको नाता मेरी उनिलाई