Kahile Chhayasanga Khase - Suraj Kumar Thapa
कहिले छायाँसँग खसेँ - सुरज कुमार थापा
Recorded live during 'Paleti with Dinesh Adhikari - August 2010'
Composer: Prakash Gurung
Lyricist: Dinesh Adhikari
Original Singer: Ram Krishna Dhakal

मूल गायन: राम कृष्ण ढकाल
Lyrics
Nepali
Transliterated

कहिले छायाँसँग खसेँ, कहिले आँधीबीच पसेँ
जिन्दगीमा धेरै चोटि आफैँसँग टाढा बसेँ

जिन्दगीले घेरिरह्यो कतै जान पाइएन
मात्तिएर छेउकुना छुन पनि पाइएन
जत्ति रिस उठे पनि आफैँलाई मात्र डसे
जिन्दगीमा धेरैचोटि आफैँसँग टाढा बसेँ

नचाहेका कति कुरा टार्न पनि चाहिएन
दुखिरह्यो आफ्नै सास, रुन पनि पाइएन
कस्तो जुनी पाइएछ आफ्नै हेराइमा फसेँ
जिन्दगीमा धेरैचोटि आफैँसँग टाढा बस