Kahile Chhyasnga Khase - Prakash Gurung
कैले छायासँग खसेँ - प्रकाश गुरुङ
Recorded live during 'Paleti with Prakash Gurung - October 2006'
Composer: Prakash Gurung
Lyricist: Dinesh Adhikari
Original Singer: Ram Krishna Dhakal

मूल गायन: राम कृष्ण ढकाल
Lyrics
Nepali
Transliterated

कैले छाँया सँग खसेँ, कैले आँधी बीच पसेँ
जिन्दगीमा धेरै चोटी, आँफै सँग टाडा बसेँ

जिन्दगीले घेरि रहयो कतै जान पाइएन
मात्तिएर छेऊ कुना, छुन पनि पाइएन
जति रिस उठे पनि, आँफैलाई मात्र डसेँ
जिन्दगीमा धेरै ...

नचाहेका कति कुरा, टार्न पनि चाहिन
दुःखि रहयो आफ्नै सास, रुन पनि पाइन
कस्तो जुनि पाइएछ, आफ्नै हेराईमा फसेँ
जिन्दगीमा धेरै ...