Kati Anautho - Deepak Kharel
कति अनौठो - दिपक खरेल
Recorded live during 'Paleti with Deepak Kharel - May 2013'
Singer: Deepak Kharel
Composer: Shambhujit Baskota
Lyricist: Neer Shah

सङ्गीत: शम्भुजित बास्कोटा
शब्द: नीर शाह
Lyrics
Nepali
Transliterated
Translated

कति अनौठो छ मानिसको जिन्दगी
कहिले बलेको आगो कहिले बगेको पानी 
आगो र पानी रहेछ मानिसको जिन्दगी

जिन्दगी उडेको हुन्छ
चाहनाको भुँवरीमा
सङ्घर्षको हुरीमा

कति भिन्न हुन्छ मानिसको सपना र विपना
कहाँ सपनाको हाँसो कहाँ विपनाको आँसु
हाँसो र आँसु रहेछ मानिसको जिन्दगी