Ke Soche Maile - Kiran Pradhan
के सोचेँ मैले - किरण प्रधान
Recorded live during 'Paleti with Kiran Pradhan - September 2011'
Singer: Kiran Pradhan
Composer: Ranjit Gajamear
Lyricist: Ranjit Gajamear

सङ्गीत: रन्जित गजमेर
शब्द: रन्जित गजमेर
Lyrics
Nepali
Transliterated

के सोंचे मैले
के भयो अ‍ैले
कसम हाम्रो अल्झाई राख
नलैजाउ टाडामा

भन्दथे जोडी हाम्रो
दैवले लेखिदिएको
लैजाने चुढेर
आयो यो कस्तो कालचक्र
कसम हाम्रो अल्झाई राख
नलैजाउ टाडामा

छ भने पुनर जन्म
फेरि तिम्रै साथ पाऊँ
अधूरो सपना हाम्रो
सबै नै पूरा गर्न पाऊँ
कसम हाम्रो अल्झाई राख
नलैजाउ टाडामा