Kahile Kahi Malai Pani - Kunti Moktan
कहिले काँही मलाई पनि - कुन्ती मोक्तान
Lyrics
Nepali
Transliterated
Translated

कहिलेकाँही मलाई पनि हेरिदेऊ है फर्किएर
सधैँभरि नजाऊ तिमी मदेखि तर्किएर

मलाई रोज्यौ तिमीले सधैँ नै खोज्यौं तिमीले
मेरो छेऊमा आइदेऊ न भन्यौ मलाई तिमीले
यो मन दिएँ तिमीलाई यो तन दिएँ तिमीलाई
तिमीलाई मन दिई तन दिई जोवन दिएँ तिमीलाई

मेरो छेऊ आएर फेरि टाढा नभई देऊ तिमी
मलाई एक्लो बनाएर छाडि नगई देऊ तिमी
यो साथ वछोड त्यो बचन कहिल्यै नतोड
नछोड नछोड यो नतोड त्यो अमर बनाऊ यसलाई