खोला नाला संग सोधे, गाउँ तिम्रो खोजी खोजी आएको छु मायालु म, तिमीलाई साथी रोजीचौतारीमा लिन आउनु है
बसेकी होलाउ तिमी दैलोमा बत्ति बालीमनमनै जपी मेरो रातमा नाउँ खाली
गीतमा तिम्रो दिलको हाल सबै आज बुझी बास कतै नबसेर बर्सात्मा रुझी रुझी