Ko Kasko Ho - Suraj Kumar Thapa
को कस्को हो - सुरज कुमार थापा
Composer: Nati Kaji, Gopal Yonjan
Lyricist: Kiran Kharel
Original Singer: Narayan Gopal

सङ्गीत: नातीकाजी, गोपाल योन्जन
मूल गायन: नारायण गोपाल
Composer: Nati Kaji and Gopal Yonjan
Lyrics
Nepali
Transliterated
Translated

को कस्को हो
को कस्को हो को कस्को हो
कसले चिन्न सक्छ र
सिन्दुर हो या धुलो हो
जिवन कस्ले भन्न सक्छ र

आँखा नै हो मिठो सपना
देख्नु गल्ती होइन
मुटु नै हो चोखो माया
गर्नु गल्ती होइन
बितिसकेको कुराहरुलाइ
कस्ले साँच्न सक्छ र

देखिएको आफ्नो हैन
लेखिएको नै हो
खोजिएको आफ्नो हैन
भेटिएको नै हो
वगिसकेको आँसुलाई
कस्ले थाम्न सक्छ र