Kunbelaa Tekyou - Tara Thapa
कुनबेला टेक्यौ - तारा थापा
Singer: Tara Thapa
Composer: Ram Thapa
Lyricist: Shree Purush Dhakal

सङ्गीत: राम थापा
शब्द: श्रीपुरुष ढकाल
Lyrics
Nepali
Transliterated

कुन बेला टेक्यौ मनको सँघार थाहा नै पाइन
सुस्तरी बढ्यो मुटुको धड्कन रोक्न नै सकिन

सबैले भन्थे सिसिरमा मात्र सैपत्री फुल्दछ
बाहार आउदा सबै नै फुलले सुबास छर्दछ
कसरी फुल्यो सिसिरमा फुल भन्ननै सकिन
कुन बेला टेक्या. . . .

आखामा सधै सपना फुल्ने यो कस्तो क्षण हो
एकान्त पनि रमाइलो लाग्ने यो कस्तो भेट हो
कसरी पराई आफन्त भयो बुभ्mननै सकिन
कुन बेला टेक्या . . . .