Lakhau Aankha - Kiran Pradhan
लाखौं आँखा - किरण प्रधान
Recorded live during 'Paleti with Kiran Pradhan - September 2011'
Singer: Kiran Pradhan
Composer: Gopal Yonjan
Lyricist: Chetan Karki

सङ्गीत: गोपाल योन्जन
शब्द: चेतन कार्की
Lyrics
Nepali
Transliterated

लाखौं आँखा आकाशका तर उ देख्दैन
मैले किन चारैतिर माया देख्छु हँ ?
ढलले नलले कल्ले खन्यो हिडने बाटो यो ?
लरबराउछ पाइला किन जब टेक्छु हँ ?

धोडा चडे लडिन्छ भो अँह ! म चडदिन
कल्पनामा कति कति चढिसक्या छु
मान्छे चढ्यो जुनमा (चाइने कुरा हो ?)२ कसरीमानूँ म ?
मैले जुन छुन खाज्दा डडी सक्या छु
छलले बलले जल्ले लुट्यो मेरो जिन्दगी
दुईटा कुरा गर्नु थियो कैले भेट्छु हँ ?

कोइले भने सुनकै पूmल लाउने खाने रे
मनको कुरा खोल्नै नपाई आइली झरेछ
(बाहिर भन्दा भित्र फोहोर)२ केले धने हो ?
जताततै बाढी यहाँ सुक्खा पर्या छ
मनकी देवि पर्देसिन्दा कल्ले रोक्यो र ?
ज्यान गए जान्छ को पो जीउदो देख्छु हँ ?