Lali Prabhat - Robin Sharma
लाली प्रभात - रविन शर्मा
Recorded live during 'Paleti with Robin Sharma - May 2010'
Singer: Robin Sharma
Composer: Shakti Ballav
Lyricist: Ajnabi Shah

सङ्गीत: शक्ति बल्लभ
शब्द: अजनबि शाह
Lyrics
Nepali
Transliterated

लाली प्रभातको सिन्दूर हाली
नाला नदीले लगन बाँधी
प्रवेश गराउने अभिलाषा मेरो
अमरावती कान्तिपुरी नगरी

तारा गगनको फूली लगाई
झुल्के चाँद को नत्थी बनाई
सपना तिमीलाई सजाउने मेरो
रारा तालको अप्सरा सरी

छायाँ हिमालको घुम्टो हाली
रंगीन गुराँसको पोते लगाई
प्रस्तुत गर्ने कल्पना मेरो
पर्वत कैलाशको पार्वती सरी

गीतकार: अजनबि शाह