Lokharke - Aavaas
लोखर्के - आभास
Recorded live during 'Paleti with Aavaas - October 2023'
Singer: Aavaas
Composer: Aavaas
Lyricist: Aavaas

गायक: आभास
सङ्गीत: आभास
शब्द: आभास
Lyrics
Nepali
Transliterated

लोखर्के लोखर्के, तिम्रो पुच्छर कति धर्के
म गन्छु एकछिन् लौ पर्खे
एक दुई तीन चार…
लोखर्के लोखर्के, तिमी त रै'छौ चुलबुले
गन्दा गन्दै म भुलेँ

लोखर्के लोखर्के, तिम्रो जिउ कति धर्के
म गन्छु एकछिन लौ पर्खे
एक दुई तीन चार…
लोखर्के लोखर्के, तिमी त रै'छौ चुलबुले
गन्दा गन्दै म भुलेँ