Luku Luku Lagyo Malai - Suraj Kumar Thapa
लुकूँ लुकूँ लाग्यो मलाई - सुरज कुमार थापा
Composer: Nati Kaji, Gopal Yonjan
Lyricist: Kiran Kharel
Original Singer: Tara Devi, Narayan Gopal

सङ्गीत: नातीकाजी, गोपाल योन्जन
मूल गायन: तारा देवी, नारायण गोपाल
Composer: Nati Kaji and Gopal Yonjan
Lyrics
Nepali
Transliterated
Translated

केटा–    लुकुँ लुकुँ लाग्यो मलाई
    बदल जस्तो त्यो कालो केशमा

केटी–    लौ नाचुँ नाचुँ जस्तो लाग्यो मलाई
    पिरतीको रंगीन देशमा

केटा–    सोतो पन चोखो मन
    दुबैमा छ तिम्रो गित
केटी–    नीलो आकाश नीलो खोला
    जताततै तिम्रो प्रित
केटा–    झुमुँ झुमुँ लाग्यो मलाई
    सुवास जस्तो हाम्रो मिलनमा
केटी–    है नाचुँ नाचुँ लाग्यो मलाई
    पिरतीको रँगीन देशमा

केटा–    फूल भरी तिम्रो सुवास 
    मौसम भरी तिम्रो सुवास 
केटी–    तनमा छोयो मनमा छोयो
    न्यानो न्यानो तिम्रो सास
केटा–    चुमु चुमु लाग्यो मलाई
    कुशुम जस्तो तिम्रो बदनमा 
केटी–    लौ नाचुँ नाचुँ लाग्यो मलाई
    पिरतीको रंगीन देशमा

केटा–    तिम्रो आँखा तिम्रो अधर
    लाग्छ मलाई मेरो नै हो
केटी–    मेरो आँखा मात्र किन
    सारा जिवन तिम्रै हो
केटा–    डुँबु डुँबु लाग्छ मलाई
    सागर जस्तो तिम्रो नयनमा
केटी–    हे नाँचु लाग्यो मलाई
    पिरतीको रंगीन देशमा