Ma Bish Piuchhu - Ashok Rai
म विष पिउँछु - अशोक राई
Recorded live during 'Paleti with Ashok Rai - August 2007'
Singer: Ashok Rai
Composer: Ashok Rai
Lyricist: Kumar Ghishing

गायक: अशोक राई
सङ्गीत: अशोक राई
शब्द: कुमार घिसिङ
Lyrics
Nepali
Transliterated

म विष पिउँछु साथी
मलाई नरोक है !

जाग्छु जाग्छु रातभरी जाग्छु
रक्तबिन्दु सुकाउँछु
म विष पिउँछु साथी

हाड माँसको शरीर कुहाउँछु
म मृत्यु अँघाल्छु साथी
म विष पिउँछु साथी