Mag Mag Basana - Meena Niraula
मग मग वासना - मीना निरौला
Recorded live during 'Paleti with Dinesh Adhikari - August 2010'
Singer: Meena Niraula
Composer: Prakash Gurung
Lyricist: Dinesh Adhikari
Original Singer: Rima Gurung Hoda

मूल गायन: रिमा गुरुङ होडा
Lyrics
Nepali
Transliterated

मग मग मग मग वासना छ
सासमा मेरो वासना छ
मेरो मन मेरो तन जोबनको मिठो पन
सुन सुन तिम्रै आशमा छ, केवल तिम्रै आशमा छ

रँग फुल्छ आँखा भरी मात लाग्छ घरी घरी
फेरि पनि तिमी बिना अँध्यारो छ वरिपरि
तिम्रै मन तिम्रै चाह मैले फेर्ने सास माग्छ
आउ छामी हेर मेरो चिसो मात्रै आत्मा छ

तिम्रै कुरा गर्दै हुन्छु फूल सँग पात सँग
रिसाऊछु धेरै जसो एसै पनि रात सँग
लर्को जस्तो तिम्रै झल्को परेलीको माझमा छ
मेरो खुसी मेरो हाँसोमा छ तिम्रै काँखमा छ