Maile Kasailai - Pratap Subba
मैले कसैलाई - प्रताप सुब्बा
Recorded live during 'Paleti with Pratap Subba - November 2008'
Lyrics
Nepali
Transliterated

मैले कसैलाई माया गरेथेँ
तर भन्थी उ मेरो कोही होइन
मैले कसैलाई...

पहाडको सुनसान जस्तै नै लाग्थ्यो
उसलाई भेटेका क्षणहरू सबै
तरै पनि धेरै विश्वास गरेर
अन्जान भै पर्खे उसलाई नै मैले
मैले कसैलाई...

लजाएर चड्दा कसैको डोलीमा
यस्तो लाग्छ मलाई मेरो चिता जल्छ
तरै पनि जीवन देखिन हार खाइन
भुले र बाँचे उसलाई नै मैले
मैले कसैलाई...
स्वर / संगीत / रचना : प्रताप सुब्बा