Malai Pani Laijau - Meena Niraula
मलाई पनि लैजाऊ - मीना निरौला
Recorded live during 'Paleti with Madhav Prasad Ghimire - February 2009'

सङ्गीत: अम्बर गुरुङ
मूल गायन: तारा देवी
Lyrics
Nepali
Transliterated
Translated

मलाई पनि लैजाऊ त्यहीँ जहाँ जान्छौ हजुर
आफैंले रच्छे गर है राजै यो आप्mनो सिन्दूर

प्रियलाई पनि नकहिसक्ने एउटा थियो पीर
विरह पनि नसहिसक्नु थपियो अर्को पीर
आँसु र विष कसरी पिउनु मै बिना कसुर
आफैंले रच्छे गर है राजै यो आप्mनो सिन्दूर

यो घरमा मलाई के मर्म प¥यो कहँुला त्यो पनि
योभन्दा अरू के आइपर्छ सहुँला त्यो पनि
छहराबाट हाम्फाली बन्छु इन्द्रेनी सुन्दर
आफैंले रच्छे गर है राजै यो आप्mनो सिन्दूर