Mandela - Aavaas
मण्डेला - आभास
Singer: Aavaas
Composer: Aavaas
Lyricist: Aavaas

गायक: आभास
सङ्गीत: आभास
शब्द: आभास
Lyrics
Nepali
Transliterated
Translated

मण्डेला
ओऽओऽओऽओऽओ मण्डेला

मण्डेला
भूगोलमाथि उभिएको
एउटा जैतुन
सिंगो पृथ्वी ढाकेका छन्
यसका हाँगाले

मण्डेला
ओऽओऽओऽओऽओ मण्डेला

मण्डेला
भूगोलमाथि उभिएको
एउटा जैतुन
फैलेका छन् यसका जरा
अनन्त गहिराइसम्म
भूगोलको अन्तर्मुटुसम्म
मस्तिष्कसम्म
चेतनासम्म
विश्व मूच्र्छना मण्डेला
रंगीन चेतना मण्डेला

मण्डेला
ओऽओऽओऽओऽओ मण्डेला