Composer: Narayan Gopal
Original Singer: Narayan Gopal

सङ्गीत: नारायण गोपाल
मूल गायन: नारायण गोपाल
Lyrics
Nepali
Transliterated

मौन छु आँशु पिई, पीर जब ओर्लिन्छ

शून्य ताकी ताकी नयन भिन्न गर्दैन
आज थाकी थाकी पाइला सर्दै सर्दैन
हाँसो खुशी र चैन सबै मलाई चाहिन्न
भन्देऊ साथी यही गुनासो म सुन्दिन
बिरह व्यथा बढी प्यार मेरो सँलिन्छ

तारा हाँसी हाँसी जलाऊ म केहि भन्दिन
उनकै जित सही कसैको बैरी बन्दिन
म पिउछु पिउन बिष पनि पछाडी हटिन्न
काथर बनी मृत्यु सित मर्न दच्किन्न
गाउँछु एक घडी प्यार मेरो सँलिन्छ