Maya Jodu - Ashok Rai

माया जोडूँ - अशोक राई

Singer: Ashok Rai
Composer: Ashok Rai
Lyricist: Mana Badhur Gurung

गायक: अशोक राई
सङ्गीत: अशोक राई
शब्द: मन बहादुर गुरुङ

Lyrics

भाषा जो जोई भन्छ, शत्रु मोडुँ मोडुँ भन्छ
यो हातै बैगुनी, यो हातै बैगुनी

यो बाङ्गोको दुनियाँमा, बाङ्गै बस्नु रहेछ
सोझोलाई संसारमा नाङ्गै बस्नु रहेछ
सिधा बोल्दा उल्टा सुन्ने, दुनियाँको चाला
राम्रो भन्दा चाम्रो सुन्ने, यस्तै चाला माला
बिरानो न हुँ न हुँ भन्छु, आफ्नो कहुँ कहुँ भन्छु
यो मुखै बैगुनी, यो मुखै बैगुनी।

झुक्ने नियम संसारको एउटा ठूलो भूल रहेछ
भुक्ने नियम संसारको एउटा भूल रहेछ
धर्म गर्छु भन्नेलाई धर्मले नै झार्दोरहेछ
कर्म गर्छु भन्नेलाई कर्मले नै मार्दोरहेछ

मित्र फिजाउँ फिजाउँ भन्छु
यो कर्मै बैगुनी, यो कर्मै बैगुनी

शब्द- मनबहादुर गुरूङ
सङ्गीत - श्री अशोक राई
वर्ष १६७५

Transliterated

1675-03-01T00:00:00.000+05:41