Maya Maya Bhanera - Ashok Rai

माया माया भनेर - अशोक राई

Lyrics

माया माया भनेर फेरि माया नै पाइनँ
घामको जस्तो जलन मेरो, छाया नै पाइनँ

पाइनँ मैले केही पनि यहाँ, मनले खोजेको
हृदयदेखि मायालाई मैले, प्यारमा रोजेको
नभको चन्दा धरतीमा मैले, पाउन सकिनँ

कसैले आई जीवन भरी, लौ साथ दिए त
नौ लाख तारा म गन्न सक्थें,रातमा भएता
जलेको मुटु देखाइ मैले, हाँस्न सकिनँ

गीत - अज्ञात
स्वर सङ्गीत - श्री अशोक राई
वर्ष - १६७३

Transliterated

1673-05-01T00:00:00.000+05:41