Mayako Aadhar - Kiran Pradhan
मायाको आधार - किरण प्रधान
Recorded live during 'Paleti with Kiran Pradhan - September 2011'
Singer: Kiran Pradhan
Composer: Dibya Khaling
Lyricist: Dibya Khaling
Original Singer: Narayan Gopal

सङ्गीत: दिब्य खालिङ
शब्द: दिब्य खालिङ
मूल गायन: नारायण गोपाल
Lyrics
Nepali
Transliterated

मायाको आधार सम्झौता नै हुन्छ
दिन पर्ने जे छ लिन पर्ने जे छ
त्यो बराबर हुन्छ अनुरोध भनिन्छ

बाढ तिम्रा खुसिहरु मुटु नै साटिन्छ
साट तिम्रा व्यथाहरु आत्मा नै साटिन्छ
जति तिमी दिन्छौ त्यति तिम्रै हुन्छ
जमिएका माया भरि तिम्रो जित हुन्छ
मायाको आधार सम्झौता नै हुन्छ

भत्किएका सपनाहरु मायाले जोडिन्छ
चुढिएका आशाहरु फेरि नै सजिन्छ
खोल तिमी आज मुटुका ती बन्धन
तिम्रा सारा बोझहरु मायाले विसाउँछ