मायाले मेरो मायाले टाढै बसे पनि नसम्झेरै पनि रुवाऊछ किन यो मायाले
ओंठको हाँसो खोसेर लग्यो पापीले सम्झनामात्र छोडेर गयो बैगुनीले
आकाशभरि आकाशभरिका ती तारा घर फर्किएमेरो त साथी फर्केन घर पर्खिएँ
Music: BACHHU KAILASH Lyrics: MA.BI.BI.SHAH