Mayaluko Chheumaa Jada - Tara Thapa
मायालुको छेउमा जाँदा - तारा थापा
Recorded live during 'Paleti with Tara Thapa - July 2011'
Singer: Tara Thapa
Composer: Rubi Gurung
Lyricist: Rubi Gurung

सङ्गीत: रुबी गुरुङ
शब्द: रुबी गुरुङ
Lyrics
Nepali
Transliterated

मायालुको छेउमा जादा ए हाँवा
यसरी न बतासी ए हाँवा
मन्द मन्द सुस्त चालमा तैले चलिदे
मायालुको छेउमा जादा यही भनिदे
जिउनु मैले भुले माया भुल्ने छैन
एउटै मुटु मेरो कसैलाई दिने छैन

छरिएका पात सोरी
एता उता पारिदिए वास्ता छैन
समुन्द्रको छाल ओडी आधीबेरी ल्याईदिए वास्ता छैन
तर खबर बोकी जाँदा सुन ए हाँवा

मैले आपैm् गई उनको कानमा यही भन्नलाई शक्ति छैन
उनको नजिक बसिकन चोखो प्रिती लाउने मेरो शक्ति छैन
मायालुको आशु पुछ्दा सुन ए हाँवा