Mero Jovan Laijau - Meera Rana, Suraj Kumar Thapa
मेरो जोवन लैजाऊ - मीरा राणा, सुरज कुमार थापा
Recorded live during 'Paleti with Meera Rana - February 2010'
Composer: Gopal Yonjan
Lyricist: Gopal Yonjan
Original Singer: Narayan Gopal

सङ्गीत: गोपाल योन्जन
शब्द: गोपाल योन्जन
मूल गायन: नारायण गोपाल
सुप्रसिद्ध संगीत साधक नारायण गोपाल र गोपाल योञ्जनको जोडीले नेपाली आधुनिक संगीतमा अनेकौं कोसेली छोडेर गएका छन् जुन रचनाहरू नेपाली संगीत र साहित्यका निम्ति कोशेढुंगा साबित भएका छन् । तिनै रचनाबाट गीतकी मूल गायिका मीरा राणाको साथमा सुरज थापाले गाएको यो गीत...
Lyrics
Nepali
Transliterated

केटा— मेरो जोवन लैजाउ
केटी— पर्दैन त्यो दुई दिनको
केटा— मेरो ज्यान लैजाउ
केटी— चाहिँदैन त्यो माटोको
केटी— मेरो माया लैजाउ
केटी— हुन्छ यदि यो पुरानो हुन्न भने
पछि गै फेरी त्यो कहिले छिन्दैन भने

केटा— मेरो आँखाको नानीमा तिमी छाएकी छौ
मेरो ह्रदयको भावानामा तिमी आएकी छौ
के पो दिन सक्छु आरु म तिमीलाई
जब सम्पूर्ण मलाई नै पाएकी छौ
त्यत्तिले पनि तिम्रो मन भरिन्न भने
मेरो आँखा लैजाउ
केटी— पर्दैन त्यो लोभ हो
केटा— मेरो ओठ लैजाउ
केटी— चहिँदैन त्यो मोह हो
केटा— मेरो बचन लैजाउ
हुन्छ यदि त्यो कहिले तोडिन्न भने
पछि गै फेरी ऋतुझै फेरीन्न भने