Mero Paumaa Aaja - Meera Rana
मेरो पाऊमा आज - मीरा राणा
Recorded live during 'Paleti with Meera Rana - February 2010'
Singer: Meera Rana
Composer: Gopal Yonjan
Lyricist: Gopal Yonjan

सङ्गीत: गोपाल योन्जन
शब्द: गोपाल योन्जन
Lyrics
Nepali
Transliterated

मेरो पाउमा आज कोही पाउजु बाँध
मेरो मायाले मलाई बोलायो

आँखाभरि मधुपर्क छ मेरो
केशभरि मधुमास
लाली लगाउने ओठमा मेरो
बेली चमेली सुवास
मेरो पाउमा

सपनाभरि तिमी आउ प्रियतमा
विपनाभरि तिमी आउ
मेरो ह्रदयको दैब बनेर
अर्को जनम पनि आउ
मेरो पाउमा