Mero Phoollai - Meera Rana
मेरो फूललाई - मीरा राणा
Recorded live during 'Paleti with Meera Rana - February 2010'
Singer: Meera Rana
Composer: Gopal Yonjan
Lyricist: Gopal Yonjan

सङ्गीत: गोपाल योन्जन
शब्द: गोपाल योन्जन
Lyrics
Nepali
Transliterated

मेरो फूललाई बसन्त भयो
मेरो आँगनलाई साउन भयो
जीवनलाई जोवनलाई प्रीत
यो मनलाई मीत भयो
तिम्रो आगमन

तिमी आयौ धेरै धेरै अबेर गरी आयौ
जव आयौ यो मन यो तन आँखा भाका भरी आयौ
मनभरि तिमीलाई पाएर पहिलो किरणको छातीसरि
म भएँ
मेरो फूललाई बसन्त भयो

धेरै धेरै भनुँ अनि सुनाउँ पनि भन्थेँ
अब के भनुँ मैले आफू सारालाई पनि बिर्सेँ
भरि हृदय छ चूप छ ओठ
सायद यही हो मेरो जीवनको सुर