Mero Raat Pani - Meena Niraula
मेरो रात पनि - मीना निरौला
Recorded live during 'Paleti with CK Rasaili - April 2013'
Singer: Meena Niraula
Composer: CK Rasaili
Lyricist: Neer Shah
Original Singer: Nupur Bhattachrya

सङ्गीत: सिके रसाइली
शब्द: नीर शाह
मूल गायन: नुपुर भट्टाचार्य
Lyrics
Nepali
Transliterated

मेरो रात पनि मजस्तै तड्पी रहेछ
रात प्रभातको प्रतिक्षाले म तिमीलाई भेटी छाडेँ
मेरो रात पनि मजस्तै

प्रभातको किरणले धरति कहिले भिजाउने होला
तिमीसँग भेट हुने त्यो भोलि कहिले आउने होला
मेरो रात पनि मजस्तै

रातलाई रात काट्न चाँदनीले साथ दिएको छ
कसरी म रात काटुँ मलाई मौनताले पोलिरहेछ
मेरो रात पनि मजस्तै तड्पी रहेछ
रात प्रभातको प्रतिक्षाले म तिमीलाई भेटी छाडेँ
मेरो रात पनि मजस्तै