Mero Rahar - Prakash Gurung
मेरो रहर - प्रकाश गुरुङ
Recorded live during 'Paleti with Prakash Gurung - October 2006'
Composer: Prakash Gurung
Lyricist: Shiva Shankar Thapa
Original Singer: Om Bikram Bista

शब्द: शिव शंकर थापा
मूल गायन: ओम विक्रम विष्ट
Lyrics
Nepali
Transliterated

मेरो रहर ब्यूझिएर, तिम्रो छेऊ आई हाँसेँ
केही रहर बिन्ती छ, तिम्ले पनि सम्माली राख्नु
मेरो रहर ...

रात आफै निदाएछ, उज्यालोलाई लत्याएर
शुन्य आफै मरेको छ, आफै भित्र गुम्सिएर
त्यसैले विन्ती छ यस्तै रातमा
मेरो रहर...

कोही भन्छन् रात पनि, बग्ने खोला जस्तै हुन्छ
कोही भन्छन् मन पनि बाटो बेगर बग्ने हुन्छ
त्यसैले बिन्ती छ यस्तै रातमा
मेरो रहर...