Mero Sansar Timi Nai - Deepak Kharel
मेरो संसार तिमि नै - दिपक खरेल
Recorded live during 'Paleti with Deepak Kharel - May 2013'
Singer: Deepak Kharel
Composer: Deepak Jangam
Lyricist: Krishna Hari Baral

सङ्गीत: दीपक जंगम
शब्द: कृष्ण हरि बराल
Lyrics
Nepali
Transliterated
Translated

मेरो संसार तिमी नै हौ मेरो आधार तिमी नै हौ
मलाई स्वर्गको यो प्यारो प्यारो उपहार तिमी नै हौ

तिमी आयौ मेरो मनको अँधेरीमा जून छायो
ढकमक फुले सपना जिन्दगी नै मगमगायो

अधुरै थियो जिन्दगी यो अधुरो नै थियो जवानी
तिमीसँगै भयो सुरु मेरो साँचो यो कहानी